३० आश्विन २०८३, शुक्रबार

बलिउडमा सन्नी र दीपिकाको भीडन्त, कस्ले बाजी मार्ला ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepika-sunnyमुम्बई । बलिउडमा राम्रो छवि भएकी नम्बर १ अभिनेत्री हुन् दीपिका पादुकोण । उनको स्वच्छ छवीले उनीसँग भिड्न कसैले हिम्मत राख्दैन् । त्यस्तै सेक्स अर्थात पोर्न स्टारको छवि बनाएकी अभिनेत्री हुन् सन्नी लियोनी ।

करिब ५ वर्ष पोर्न फिल्ममा का गरेकी उनी अहिले बलिउडमा सक्रिय छिन् । बलिउडमा नाम र दाम कमाउन उनी संघर्षरत छिन् । त्यही संघर्षका क्रममा उनी दीपिकासँग भिड्न तयार भएकी छिन् ।

दीपिकासँग अहिलेसम्म कोही भिडन् नचाहेपनि सन्नील त्यो आँट गरेकी छिन् । आज शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र पिकु र कुछ कुछ लोचा है ले दीपिका र सन्नीबीच फिल्मी बजार भिड्न्त हुन लागेको हो ।

पिकु दीपिकाको फिल्म हो भने कुछ कुछ लोचा है सन्नीको फिल्म हो । यो लडाइँमा कस्ले जित्ला ? दुबैको छवि बजारमा राम्रो छ । दीपिकाको स्वच्छ छवि र सन्नीको सेक्सी छविले यी दुबैबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । एजेन्सी