५ कार्तिक २०८३, बिहिबार

खैरो हिरोइनसहित विष्ट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedकाठमाडौँ, २५ वैशाख । महानगरीय अपराध महाशाखाले खैरो हिरोइनसहित सिन्धुपाल्चोक थकनी–१ का सुजन विष्टलाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार विष्टलाई काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका–७ थलीबाट बिहीबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो ।

विष्टको साथबाट प्रहरीले ३.६० ग्राम खैरो हिरोइन र रु ५२ हजार नगदसहित पक्राउ गरिएको हो । रासस