८ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगरबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोला ९० हजार ९ सय सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।