४ कार्तिक २०८३, बुधबार

हेमराज भण्डारीसहित माओवादी नेताहरूले दिए सामूहिक राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्र धनकुटाका नेता हेमराज भण्डारीसहितका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेको बताइएको छ ।