४ कार्तिक २०८३, बुधबार

नुवाकोटको ‘कोसेली घर’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, ९ असोज । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क परिसरमा निर्माण गरिएको ‘कोसेली घर’ । नुवाकोटमा उत्पादित सामाग्रीको बिक्री एवम् प्रदर्शनीमा राख्ने उद्देश्यले बागमती प्रदेश सरकार र बिदुर नगरपालिकाको रु ७० लाख सयुक्त लगानीमा उक्त कोसेलीघर निर्माण गरिएको हो । तस्वीरः रामहरि न्यौपाने/रासस