३ कार्तिक २०८३, मंगलबार

सरकारसँग दश बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । सरकारसँग दश बुँदे सहमति भएपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

सरकारसँग शनिबार साँझ १० बुँदे सहमति जुटेपछि केसीले त्रिविवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३औं दिनमा अनशन तोडेकोका हुन् ।

कैलालीबाट अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।