३ कार्तिक २०८३, मंगलबार

बालिकालाई बलात्कार गरेको आरोपमा तिवारी पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ८ असोज । एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बिराटनगर महानगरपालिका–७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले तिवारीलाई हिजो शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।