१ कार्तिक २०८३, आइतबार

मेसीको दुई गोलमा अर्जेन्टिना विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले होण्डुरसलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए भने लाउतारो मार्टिनेजले एक गोल गरेका थिए ।

अर्जेन्टिनाले अब अर्को मैत्रीपूर्ण खेल सेप्टेम्बर २८ मा जमैकासँग खेल्ने तालिका रहेको छ ।