४ कार्तिक २०८३, बुधबार

कोसी पुलमा देखिएको खाल्डो तथा जीर्ण सडक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ८ असोज । पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत सप्तरीको कोसी ब्यारेजस्थित पश्चिमी नहरको पुलमा देखिएको खाल्डो तथा जीर्ण सडक । यहाँ सम्बन्धित निकायले समयमा जीर्ण सडक मर्मत नगरेका कारण सवारी दुर्घटना उच्च जोखिम बढेको छ । तस्वीरः अरूणकुमार यादव/रासस