४ कार्तिक २०८३, बुधबार

प्रसिद्ध धार्मिक बाटुलेचौर देवीस्थान मन्दिर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, ८ असोज । पर्वतको कुश्मा नगरपालिका– १२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बाटुलेचौर देवीस्थान मन्दिर । यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । यो मन्दिरमा चैत्राष्टमी, तिज, बालाचर्तुदशी, शिवरात्रि, र वडादसैँको नवदुर्गा र साउने सोमबारमा विशेष पूजा हुने गर्दछ । त्यसैगरी शनि त्रयोदशीमा १०८ पिपल घुमी जल चढाउनको लागि यहाँ विशेष व्यवस्था गरिएको छ । तस्वरीः सुमनजङ्ग थापा/रासस