३ कार्तिक २०८३, मंगलबार

खेतबारीमा गएकी ४८ वर्षीया महिला १८ वर्षीय किशोरद्वारा बलात्कृत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ७ असोज । कञ्चनपुरमा एक १८ वर्षीय किशोरले ४८ वर्षीया मलालाई बलात्कार गरेका छन् ।

बलात्कार गरेको अभियोगमा भिमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय ती किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।