मुस्ताङ, ७ असोज । दशैँलाई लक्षित गरी मुस्ताङको जोमसोमबाट पोखरातर्फ बिक्रीका लागि लैजाँदै गरेको च्याङग्रा । बर्सेनि दशैँको समयमा मुस्ताङबाट च्याङग्रा बिक्री गर्न पोखरा लैजाने गरिन्छ । तस्वीरः सुशीलबाबु थकाली/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया