४ कार्तिक २०८३, बुधबार

कोभिडविरुद्धको खोप लगाउँदै सय वर्षीया धनमाया

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ७ असोज । तनहुँको म्याग्दे गाउँपालिका–२ भैसीखरमा आयोजित घुम्ती शिविरमा १०० वर्षीया धनमाया परियारलाई कोभिडविरुद्धको खोप लगाइँदै । गाउँपालिकाले प्रत्येक वडामा आयोजना गरेको घुम्ती शिविरबाट सर्वसाधारणले एकीकृत सेवा पाएका छन् । तस्वीरः कृष्ण न्यौपाने/रासस