काठमाडौं, २५ वैशाख । सामाजिक संजालमार्फत आह्वान गरेर क्राउन फन्डिङ वेबसाइटमा नेपालका भूकम्पपीडितका लागि सहयोग माग्दै हजारौं क्याम्पेन सुरु भएका छन् ।
उठाइएको रकम र प्रयोजन विभिन्न् उल्लेख भएपछि यसरी विदेशबाट उठाइएको राहत नेपाल आइपुग्ने, नपुग्ने टुंगो भने छैन् ।
नेपालका कुनै सरकारी संयन्त्रको जानकारीमा नआई यसरी रकम उठाइरहेको कान्तिपुर दैनिकले छापेको छ ।
यस्ता वेबसाइटमार्फत अर्व रुपैयाँभन्दा बढी रकम उठिसकेको देखिन्छ । भुकम्पछि यस्ता प्रकारका काम द्रुतगतिमा भइरहेका छन् ।















प्रतिक्रिया