४ कार्तिक २०८३, बुधबार

चितवनमा डेंगुको कारण २७ वर्षे युवकको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ असोज । चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणको कारण आइतबार रत्ननगर नगरपालिका-१ का २७ वर्षीय युवकको मृत्यु भएको हो ।

ज्वरोले सिकिस्त भएर आइतबार बिहान पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएका उनमा चेकजाँच गर्ने क्रममा डेंगु देखिएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।