१ कार्तिक २०८३, आइतबार

मेसीको गोलमा पिएसजी विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Image

काठमाडौं, ३ असोज । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा लियोनेल मेसीले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

Image

योसँगै पिएसजीले यस सिजनमा सातौ जित हात पारेको छ । पिएसजीले ८ खेलमा ७ जित र एक बराबरी खेल्दै २२ अंक जोड्दै लिगमा शिर्ष स्थानमा रहेको छ ।

Image