२ कार्तिक २०८३, सोमबार

तिमिसँग केहि सोध्छु लाज…

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोबिन्द राज ओझा (राजन)

तिमि सँग केहि सोध्छु लाज नमानि भन है
एक टलले तिमिलाई हेर्छु भागि नजाउ है
तिमि सँग केहि सोध्छु लाज नमानि भन है
एक चोटिलाई भए पनि तिमि म सँग बस है

बालक छदै स्वर्गकि अस्परालाई सपनिमा देख्थे
सपनामा देखेको कथा मैले सबैलाई सुनाउथे
मेरी प्यारी सुन्दरी मैले तिम्रो सुन्दरतामा रमाईरहे
स्वर्गकि अप्सरा जस्ति तिमि दिलमा सजाईराखे

तिम्रो हसिलो मुहार हेर्न घर देखि हिडदै आएको छु
लाग्छ मलाई युगौ युग देखि तिमिलाई चिनेको छु
कहिले नटुटने साथ र अमर नाता छ हाम्रो
बसेको छु म यहाँ माया मानेर तिम्रो ।

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल