
काठमाडौं, १ असोज । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नेकपा एमालेले काठमाडौंमा गरेको पदयात्रा कार्यक्रममा मानवसागर उर्लिएको छ ।

शनिबार बिहान एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा स्वतःस्फूर्त मानवसागर उर्लिएको हो ।

कार्यक्रममा सहभागी भएका हजारौ सहभागीहरुले नेपाली राष्ट्रिय झण्डा बोकेर एमालेको पदयात्रा कार्यक्रमलाई साथ दिएका थिए ।

तस्वीरहरु:




















प्रतिक्रिया