१ कार्तिक २०८३, आइतबार

भारतका अडानी बने विश्वको दोस्रो धनि

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gauatm Adani Networth adani world 2nd reachest man know side story - Business News India - कभी कमोडिटी ट्रेडिंग करते थे गौतम अडानी, आज दुनिया के दूसरे सबसे अमीर शख्स, जानें कितना

काठमाडौं, १ असोज । भारतीय अर्बपति गौतम अडानी विश्वको दोस्रो धनि व्यापारी बनेका छन् ।

फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेका हुन् ।

गौतम १५४.७ बिलियन डलरको सम्पत्तिका साथ विश्वको दोस्रो धनि अर्बपति बनेका हुन् । गौतमभन्दा माथि अर्थात विश्वको पहिलो धनिको स्थानमा रहेका एलन मस्क रहेका छन् ।

मस्को कुल सम्पत्ति २७३.५ बिलियन डलर रहेको छ ।

यसैगरी, भारतका मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिको साथ विश्वको आठौं धनी स्थानमा रहेका छन् ।

मुकेश अम्बानी बने विश्वको चौथो धनी व्यक्ति, ८० अर्ब डलरको सम्पत्ति