१ कार्तिक २०८३, आइतबार

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Putin's Olympic trip signals warmer Russia-China ties - BBC News

मस्को, ३१ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ ।

रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो । वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन् ।

वार्तामा सीले चीन रुससँग काम गर्न, ठूला शक्तिका जिम्मेवारीहरू प्रदर्शन गर्न र अराजकतामा रहेको विश्वलाई स्थिरता र सकारात्मक ऊर्जा प्रदान गर्न नेतृत्वदायी भूमिका खेल्न इच्छुक रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।