१ कार्तिक २०८३, आइतबार

रोजर फेडेररले लिए सन्यास

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । चर्चित टेनिस खेलाडी रोजर फेडेररले सन्यासको घोषणा गरेका छन् ।

४१ वर्षीय फेडेरले लगातार इन्जुरी भएपछि खेलाडीको रुपमा आगामी साता लन्डनमा हुने लाभेर कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताउँदै सन्यासको घोषणा गरेका हुन् ।

‘म ४१ वर्षको भएँ, २४ वर्षमा १ हजार ५ सयभन्दा बढी खेल खेलेको छु । फेडेररले भनेका छन्, टेनिसले मलाई सपना देखेको भन्दा धेरै उदारतापूर्वक व्यवहार गरेको छ र अब मैले मेरो प्रतिस्पर्धी क्यारियर समाप्त गर्ने समय हो भनेर चिन्नै पर्छ।”