१ कार्तिक २०८३, आइतबार

८ वर्षपछि श्रीलंका बन्यो एसिया कप क्रिकेटको च्याम्पियन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । श्रीलंकाले ८ वर्षपछि एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ ।

फाइनलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका सन् २०१४ पछि एसिया कप प्रतियोगिताको च्याम्पियन बनेको हो । योसंगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो ।  यसअघि श्रीलंकाले सन् २०१४, २००८, २००४, १९९७ र १९८६ मा एसिया च्याम्पियको उपाधि जितेको थियो ।

kharibot

श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा अलआउट हुदै १४७ रन मात्र बनाएपछि श्रीलंकाले खेल २३ रनले जितेको हो ।