५ कार्तिक २०८३, बिहिबार

काभ्रेमा बाढीले बगाउँदा एक बालक बेपत्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २४ भदौ । काभको झीगु खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

बिहीबार बाढीले बगाउँदा तेमाल गाउँपालिका-१ अमलटारका अजय तामाङको छोरा १० वर्षीय रोशन तामाङ बेपत्ता भएका हुन् ।

बाख्रा चराउन जाँदा झिगु खोलाको छेउमा बसिरहेकोमा अवस्थामा एक्कासी आएको बाढीले रोशनलाई बगााएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रोशनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।