५ कार्तिक २०८३, बिहिबार

कैलालीमा डेंगीबाट बालिकाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । कैलालीमा डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यु भएको हो । उनको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।