२ कार्तिक २०८३, सोमबार

आफन्तको निधनले पूर्वराजा ज्ञानेन्द्र फर्कन ढिलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Shahकाठमाडौं, २४ वैशाख । पूर्वरानी कोमल शाहको उपचारका क्रममा दिल्लीस्थित आरेक अस्पतालमा उनका लाजु सुरजशमशेर राणाको निधन भएपछि पूर्वराना ज्ञानेन्द्र शाहको स्वदेश आगमन केही दिन पर सकेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

निर्मल निवास स्रोतका अनुसार आइतबार कोमल शाह मुटुको उपचारपछि दिल्लीस्थित फोर्टिज इस्कोटर्स हार्ट इन्स्च्यिुडबाट डिस्चार्ज भएलगत्तै भूकम्पले आहत आएको स्वदेश तत्काल फर्कन लागेका बेला राणाको मेदान्त अस्पतालमा निधन भएपछि ज्ञानेन्द्रको भ्रमण रद्ध भएको हो । ७० वर्षीय राणा मृगौलारोगबाट ग्रस्त थिए ।