१ कार्तिक २०८३, आइतबार

सिरिज जितिसकेको नेपाललाई अन्तिम खेलमा केन्याले दियो चुनौतीपूर्ण लक्ष्य

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन दविसीय वान–डे क्रिकेटको अन्तिम खेलमा नेपाललाई केन्याले २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

तीनमध्ये दुई वटा खेल जितेर सिरिज जितिसकेको नेपाललाई घरेलु टोली केन्याले २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनायो ।

नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो ।