
काठमाडौं, १९ भदौ । ‘म हुँ साइको’ गीत विवादमा आएपछि दुई जना हट मोडल रुपा र सुष्मितामाथि गालीको वर्षा भएको छ ।
पत्रकार तथा कलाकार अनिल गुरुङको शब्द तथा स्वरमा रहेको गीत ‘म हुँ साइको’ नमस्ते अनलाइन टीभीको अफिसियल युटुवमार्फत सार्वजनिक भएको छ ।
नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निर्माण गरेको गायक अनिलले बताए । अनिल गुरुङको शब्द संगीत अनिल गुरुङको रहेको छ भने उमेश गुरुङको निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन् ।
‘म हुँ साइको’ गीतलाई पवन शुस्लिङको छायाँकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ ।
https://youtu.be/DCS3ZpKktC0
















प्रतिक्रिया