४ कार्तिक २०८३, बुधबार

लमजुङ एमालेद्वारा उम्मेदवारहरूको नाम सिफारिस (सूचीसहित)

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आज बेसीशहरमा आयोजित पाँचौं पूर्ण बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

जस अनुसार,
संघको प्रत्यक्ष तर्फ–
१) जमिन्द्रमान घले
२) सुभाष पौडेल

संघको  समानुपातिक तर्फ–
१)टुका भद्र हमाल
२) कल्पना थापा
३) प्रेम बहादुर दुरा

प्रदेशसभा (क) प्रत्यक्ष तर्फ–
१) धनाञ्जय दवाडी
२) राजकुमार विष्ट
३) जीत बहादुर गुरुङ

प्रदेश सभा (ख) प्रत्यक्ष तर्फ–
१) पृथ्वीसुब्बा गुरुङ
२) कृष्णप्रसाद अधिकारी

प्रदेश सभा समानुपातिक तर्फ
प्रेम बहादुर घले
मोहनहरी पौडेल
महेन्द्रलाल श्रेष्ठ
बम बहादुर थापा
फूलबहादुर थापा
नन्दराम विक
रञ्जित कुमाल
अमृत तामाङ
रामहरि दवाडी
गणेश पाण्डे
लक्ष्मी अधिकारी
यशोदा रिमाल
शान्ता भुजेल
लोका अधिकारी
राममाया थापा मगर