
काठमाडौं, १८ भदौ । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १४औँ शाखा विस्तार गरेको छ ।
बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरसँगै उक्त शाखा सञ्चालनमा ल्याइएको हो ।
केएफसी रेस्टुराँ विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुराँका रुपमा परिचित छ ।
















प्रतिक्रिया