१ कार्तिक २०८३, आइतबार

नेपालद्वारा केन्यासमक्ष २३१ रनको लक्ष्य प्रस्तुत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा पूरै वीकेट गुमाउँदै २३० रन बनाएको हो ।

आजको खेलमा कप्तान रोहित पौडेलको अर्धशतक प्रहार गरे । उनको अर्धसतकीय पारीसँगै नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यालाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य पस्केको हो ।

तीन एकदिवसीय अभ्यास सिरिज अन्तर्गत शुक्रबार भएको पहिलो एकदिवसीय खेल जितेर नेपालले १–० को अग्रता लिएको छ ।