४ कार्तिक २०८३, बुधबार

त्रिविद्वारा परीक्षा लिएको १३ महिनापछि बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । त्रिभुवन विश्विद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको १३ महिनापछि बीबीएस पहिलो वर्षको नतिजा सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक गरेको हो ।

– नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –