४ कार्तिक २०८३, बुधबार

२.१९ प्रतिशतले बढ्यो शेयर बजार, एक अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । आज सेयर कारोबारमा सामान्य सुधार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १ हजार ९९५ मा रोकिएको छ ।

आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज २० हजार ८५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।