४ कार्तिक २०८३, बुधबार

निर्वाचन आयोगले जारी गर्‍यो आचारसंहिता (पूर्णपाठसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

के–के छ आचारसंहितामा ? हेर्नुहोस् पूर्ण विवरण–