
काठमाडौं, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।
आज सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको बताइएको छ ।
आजै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले एमालेका नेताहरूलाई पनि छलफनका लागि बोलाएकी हुन् । यद्यपि, के विषयमा छलफल गर्नेबारे केही खुलाइएको छ ।















प्रतिक्रिया