४ कार्तिक २०८३, बुधबार

नागरिकता विधेयकबारे छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक भोलि बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ ।

भोलि सोमबार मध्यान्न १२ बजेका लागि उक्त बैठक बोलाइएको छ । यद्यपि, विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ ।

आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।