४ कार्तिक २०८३, बुधबार

भोटाहिटी ‘सब–वे’माथि बनाइएको संरचना महानगरले भत्कायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपास ‘सब–वे’ माथि बनाइएको अवैध संरचना भत्काएको छ ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना आज आइतबार महानगर प्रहरीले भत्काएको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीतको संरचना भत्काइएको महानगरले बताएको छ ।

सबवेभित्रका ७ वटा बाहेक सबै सटर अवैध भएको निष्कर्ष महानगरको छ ।