
तनहुँ, ११ भदौ । न्यू अकला युवा क्लवको आयोजनामा तेस्रो संस्करणको किलचोक कप भलिबल आजदेखि शुरू भएको छ ।
‘खेलाडी मान होइन सम्मान होे, खेलकुद ज्ञान होइन पहिचान हो’ मुल नाराका साथ शुरू भएको किलचोक कप आगामी १४ गतेसम्म चल्ने छ ।
महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर शुरू गरिएको उक्त कपमा १० वटा समूह सहभागी हुने छन् ।
















प्रतिक्रिया