
काठमाडौं, ७ भदौ । नेकपा एमालेमा सङ.गठित सदस्यहरूमध्ये ५२ हजार ५५० जनाको सदस्यता नम्बर दोहोरो परेको पाइएको छ ।
नेकपा एमालेको आज मंगलबार बसेको स्थायी कमिटी बैठकमा यसबारे गम्भीर छलफल र चर्चा भएको छ । छलफलसँगै उक्त सदस्यता नम्बर व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एमालेमा अनुसार हाल पार्टीमा ८ लाख ५५ हजार ७५३ जना पार्टी सदस्य सङ्गठित छन् ।















प्रतिक्रिया