
जनकपुरधाम, ७ भदौ । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ ।
झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी घाइते भएको बताइएको छ ।















प्रतिक्रिया