४ कार्तिक २०८३, बुधबार

एमाले स्थायी कमिटी बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बैठक बस्ने बताइएको छ । आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ ।