४ कार्तिक २०८३, बुधबार

२४ सह–सचिवको सरुवा : भरतपुर महानगरमा सुवेदी आउट, सापकोटा इन (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सह–सचिवको सरुवा गरेको छ ।

हिजो आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सह–सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यसै क्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने नारायणप्रसाद सापकोटालाई महानगर पठाइएको छ ।