
काठमाडौं, ५ भदौ । दुई देशका लागि नियुक्त भएका राजदूतहरूले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपतिबाट शपथ ग्रहण गरेका हुन् ।















प्रतिक्रिया