४ कार्तिक २०८३, बुधबार

प्रदीप गिरिको शरीरका धेरै अङ्गले काम गर्न छोडेको भन्दै परिवारले गर्‍यो यस्तो अपिल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाली काङ्ग्रेका नेता तथा सासंद प्रदीप गिरिको शरीरका धेरै अंगहरूले काम गर्न छोडेको बताइएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शरीरका धेरै अङ्गहरूले काम गर्न छाडेको उनको परिवारले जानकारी दिएको हो । आज शनिबार भारती सिलवाल गिरिले प्रेस नोट जारी गर्दै सो जानकारी गराएकी हुन् ।

गिरिलाई निमोनियाले धेरै नै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छोडेको विज्ञप्तिमा उल्लेख छ । साथै उनको स्वास्थ्य लाभको कामना गर्न पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् प्रेस नोट–