४ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ भदौ । सशस्त्र प्रहरीले करिब १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाँस्थित सीमा इलाकाबाट हिजो बिहीबार उक्त सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाले जानकारी दिएको छ ।

बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाइएको बताइएको छ ।