२ कार्तिक २०८३, सोमबार

नयाँ जोसका साथ देश बदल्ने…

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोबिन्द राज ओझा (राजन)

नयाँ जोसका साथ देश बदल्ने छ क्रान्तिले
खोज्दैछु वीर जसले देशले सीमा बचाउने छ क्रान्तिले
जनताको हातमा देश र देशमा शुसासन ल्याउन
निस्कन्छ फेरि यस्तो मान्छे आगो बाल्ने छ क्रान्तिले

देशलाई बचाउन चुनौतीहरूको सामना गर्ने मानिसले
दशगजामा नेपाली झण्डा उचालेर बस्ने छ क्रान्तिले
देशको सार्वभौमिकता र स्वतन्त्रताको लागि संघर्ष गर्नेले
आफ्नो देशको अस्तित्व जोगाउने छ क्रान्तिले

–दिपायल सिलगढी नगरपालिका–२ दिपायल, डोटी