
काठमाडौं, २ भदौ । नागरिकता विधेयकको विरोधमा उत्रिएका युवाहरूमाथि प्रहरीले बानेश्वरमा हस्तक्षेप गरेको छ ।
देशभक्त युवा नेपालले आज बिहीबार नयाँबानेश्वरस्थित संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले सात जना प्रदर्शनकारी युवालाई पक्राउ समेत गरेको छ ।















प्रतिक्रिया