४ कार्तिक २०८३, बुधबार

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १ भदौ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी कम्तीमा ७ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीयबासी र प्रहरीले उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

गोकुलेश्वरबाट दार्चुलाका लागि छुटेको से १ ज–५५१ नम्बरको जिप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।