४ कार्तिक २०८३, बुधबार

महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । महाअभियोग सिफारिस समितिको बैठक भोलि बुधबार बस्ने भएको छ ।

बैठक भोलि ११ः३० बजे सिंहदरबारमा बस्ने छ । समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सत्ताधारी दलहरूले लगाएको महाअभियोग प्रस्ताव पुगेको छ ।

सोही प्रस्तावमाथि छलफल तथा अध्ययन गर्न बैठक आह्वान गरिएको महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् ।