५ कार्तिक २०८३, बिहिबार

घरको दोस्रो तलाबाट चिप्लिएर चित्रबहादुरको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २६ साउन । आफ्नै घरको दोस्रो तलाबाट चिप्लिएर लडेका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका—३२ कोटेश्वर सहयोगीनगरमा ५६ वर्षीय चित्रबहादुर तामाङ छन् ।

आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लडेका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।