५ कार्तिक २०८३, बिहिबार

राहत सामग्री लिएर गएको बस दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् ।

आज बिहान गोरखा नगरपालिका -७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

यात्रुबाहक बस भूकम्प पीडितलाई राहत सामग्री लिएर गइरहेको थियो भने बसमा सात यात्रु रहेका थिए । रासस